logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बुटवलका युवाकाे अनाैठाे आबिस्कार तेल बिना नै चल्छ गाडी


  • राजनीति
  • बुधबार, भाद्र २५ २०७६

बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् ।

इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् ।

यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास गरिएको छ । यो समाचार आर्थिक अभियानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार