logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यसरी सम्झे विप्लवलेे सहिद शुरेस वाग्ले र भिमसेन पाेख्रेललाइ


  • राजनीति
  • बुधबार, भाद्र २५ २०७६

नेकपाका महासचिव विप्लवले स्थानीय जनता र पार्टी सदस्यहरूका बीचमा जनयुद्धका सहिदहरू सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेलको स्मृति दिवस मनाएको समाचार प्राप्त भएको छ । ‘महान् सहिदहरू सुरेश वाग्ले र भीमसेनका महान् सपनाहरू अपूरा रहिरहेको र आफ्नो पार्टी ती सपना पूरा गराउन दृढतापूर्वक अघि बढिरहेको’ महासचिव विप्लवले बताएका थिए ।

त्यसैगरी अर्को एक कार्यक्रममा जनमुक्ति सेनाले सहिदहरू सुरेश वाग्ले र भीमसेनलाई सलामी अर्पण गर्दै उहाँहरूको सपना पूरा गर्ने प्रतिबद्धता गरेको समाचारमा जनाइएको छ । ने.क.पा.ले देशभर सुरेश वाग्ले र भीमसेन स्मृति दिवस मनाउने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार