राजनीति
पछिल्लो समय स्थानीय निकाय तथा जनप्रतिनिधि हरु विभिन्न हिसावले बिवादमा आउने र विभिन्न पार्टी तथा समुहकाे निसाना बन्ने भइरहदा गय राती राेल्पाकाे स्थानीय निकायमा शक्तिशाली बम बिस्पाेट भएको छ।
राेल्पा जिल्ला काे सुनिस्मृति गाउपालिकाे ७नम्बर वडा कार्यालय मा शक्तिशाली बम विस्फोट साथसाथै आगजनि कार्यालय पुर्णरुपमा ध्वस्त भएको बताईएकाे छ।
घटनाबारे बिस्तृत बिवरण आउन बाकि छ।