logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सीटीईभीटीमा पहुँचको भरमा सम्बन्धन


  • पत्रपत्रिका
  • शुक्रबार, भाद्र २७ २०७६

सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य राखे पनि अझै २ सय १२ पालिकामा प्राविधिक शिक्षाको पहुँच पुग्न सकेको छैन।

सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पु¥याउने लक्ष्य लिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहालीका क्रममा आगामी दुई वर्षभित्र सीटीईभीटीबाट सम्बन्धन प्राप्त सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने लक्ष्य लिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ। तर, भौगोलिक अवस्था, जनसंख्या, स्थानीयको माग र आवश्यकतालाई आधार मानेर प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने भए पनि हचुवाको भरमा सम्बन्धन दिइएको पाइएको हो। आजको राजधानी दैनिकले खबर छापेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार