logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा ठुलो मात्रामा लागूऔषध सहित पक्राउ


  • राजनीति
  • शुक्रबार, भाद्र २७ २०७६

पोखरा- पोखरामा एक जनालाई ठुलो मात्रामा लागूऔषध सहित लागूऔषध नियन्त्रण ब्यूरो पोखराको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका १४ चाउथेबाट पश्चिम नवलपरासीको सुष्ता गाउँपालिका ५ महलबारी बस्ने ५० बर्षिय प्रहलाद कोहारलाई पक्राउ गरेको हो ।

लागू औषध बुर्फिनर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनारगर १०० एम्पुल गरि ३०० एम्पुल र २ थान मोबाईल सहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार