राजनीति
प्रहरीले काठमाडौंको गोलढुंगामा गोली चलाएर साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गरेको छ ।
गुण्डागर्दीमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरीले २ गोली चलाएको बताएको छ ।
गोली लागी गुरूङ घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।
गुरुङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।