logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कुमार पौडेलका भाइ हरि कृष्णले गरे सनसनीपूर्ण खुलासा, ह*त्यारा को ? (भिडियो)


  • राजनीति
  • शनिबार, भाद्र २८ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको प्रतीबन्धित नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मा’रिएको करिब ३ महिना बितिसकेको छ।

उनको ह’त्या हो वा उनी प्रहरी इन्काउन्टरमा मा’रिएका यो कुरा अहिले पनि बाँभिएको छ। धेरैले उनको ह’त्या भएको बताएका छन् भने गृहमन्त्री र प्रहरीले उनी मुडभेडमा मा’रिएको बताइरहेका छन्।

उनको मृ’त्युको छानबिन गर्नका लागि बनेको समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छ। यसै क्रममा कुमारका भाइ हरि कृष्णले मिडियामा आएर दाइको ह’त्याका बारेमा धेरै खुलासा गरेका छन्। उनले भाइको निर्मम तरिकाले ह’त्या गरिएको दाबी गरेका छन्।

हेर्नुहोस् थप भिडियोमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार