logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

खानेपानी मन्त्री बिना मगर हस्पिटल भर्ना, प्रचण्ड अस्पताल पुगे


  • राजनीति
  • शनिबार, भाद्र २८ २०७६

नेकपा कि नेतृ तथा खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् ।

भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी मन्त्री मगरलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड शनिबार साँझ अस्पताल पुगेका छन् ।

इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ प्रचण्ड बुहारीलाई भेट्न अस्पताल पुगेका हुन् ।

अस्पताल स्रोतका अनुसार मन्त्री मगरलाई पिसाबमा इन्फेक्सन देखिएको छ । उनको अवस्था सामान्य छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार