logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कैलाली लम्कीचुहा नगरपालिका मेयर बजगाईको कार्यकक्षमा आगजनी


  • राजनीति
  • आइतबार, भाद्र २९ २०७६

कैलाली -लम्कीचुहा नगरपालिकामा आगजनी भएको छ । मेयर महादेव बजगाईको कार्यकक्षमा आगजनी भनेको हो।

आगजनीबाट मेयरको कार्यकक्षमा रहेका कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतमा समानमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यकक्षमा रहेका अन्य कागजातमा भने कुनै क्षति भएको छैन । मेयरको कार्यकक्ष बाहेक अन्य कोठामा त्यस्तो कुनै शंकास्पद कार्य नभएको बताइएको छ ।

मेयरको कार्यकक्षमै रहेको स्टेपलाइजर सर्ट भएर आगो लागेको हुन सक्ने बताए । यद्यपी आगजनी के कति कारणले भएको हो त्यसको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार