logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

साग लक्षित निर्माणाधीन पूर्वाधारका काम बजेटका कारण नरोकिने-खेलकुद मन्त्री बिश्वकर्मा


  • राजनीति
  • आइतबार, भाद्र २९ २०७६

पोखरा – नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले साग लक्षित निर्माणाधीन कुनै पनि पूर्वाधारका काम बजेटका कारण नरोकिने बताएका छन ।

बजेटका कारण समयमै निर्माण सम्पन्न नभएर सागका खेल प्रभावित हुने सम्भावना बढिरहेको बेला आइतबार पोखरा रंगशालामा भइरहेको निर्माणको कामको स्थलगत निरीक्षण पछि पत्रकारसँगको कुराकानीमा उनले पूर्वाधारका काम बजेटकै कारणले नरोकिने बताएका हुन्।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आउन करिब साँढे २ महिना मात्रै बाँकी रहदा सागको केही खेलहरू पोखरामा हुँदैछन्। पोखरामा साग अन्तर्गतका १० वटा खेलहरू हुँदैछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार