logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चुवान हार्ने भन्दै बामदेवद्वारा कास्कीबाट चुनाव नलड्ने घाेषणा


  • राजनीति
  • शनिबार, असोज ४ २०७६

पुर्व गृहमन्त्री तथा सत्तारूढ दल नेकपाका उपाध्यक्ष बामदेव गाैतमले कास्किबाट चुनाव नलडने घाेषणा गरेका छन् ।

उनले आजकाे सचिवालय बैठकमा आफुले उम्मेदवारी नदिने घाेषणा गरेकाे सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन् ।

कास्कीकाे उक्त निर्वाचन क्षेत्र बाट त्यहिकाे स्थानीय प्रतिनिधि उठाय जित्ने र आफू हार्नसक्ने भन्दै उनले आफुले उम्मेदवारी नदिने जानकारी दिएका हुन् ।

हेर्नुस उनकाे धारणा 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार