रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युव’तीसँग प्रेम प्रस्ताव राखे। सोझी युव’तीले युवकलाई रामै्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्।
हरेक यौ’न स’म्प’र्कको भि’डि’यो खि’चेर गोलेले ध’म्क्या’उन थाले। ब’न्ध’क बनाएर राख्ने र अ’श्ली’ल भि’डि’यो बनाउने युवकप्रति युव’ती त्यस बेला अत्यन्त आ’क्रोशि’त भइन् जब युवकले प्रेमकै पा’सो थापेर उनकै बहिनीलाई पनि ब’न्ध’क बनाएर सँगै अ’श्ली’ल चि’त्र खि’च्न थाले।
अ’भि’यु’क्त गो’लेलाई प्रहरीले पक्राउ गरेको छ। निजका दुई श्रीमती छन् भने अन्य यु’वतीलाई पनि यौ’न’शो’ष’ण गरेको र विभिन्न क्षेत्रका व्यक्तिलाई ठगी गरेको उजुरी प्रहरीकोमा दर्ता छ।
गत भदौ ६ गते पाँचखालस्थित घरबाट हराएकी युव’ती १४ गतेदेखि परिवारसँग सम्प’र्कमा थिइनन्। १७ गते अपरिचित व्यक्तिले युव’तीका बाबुआमालाई फोन गरी दुई लाख भए छोरी छुट्ने भन्दै धम्क्याउन थाल्यो।
परिवारले १८ गते प्रहरीकोमा जाहेरी दिए। प्रहरीले मोबाइल ट्रेसका आधारमा गोलेलाई पक्राउ गर्यो। गोले पक्राउ परेको दुई दिनपछि मात्रै बेप’त्ता बनाइएकी युव’तीलाई प्रहरीले फेला पारेको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।