logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मनाङमा हालसालै भेटिए नयाँ ताल


  • रासस
  • बुधबार, असोज ८ २०७६

पोखरा-मनाङमा हालसालै नयाँ ताल भेटिएको छ ।

मनाङ जिल्लाको चामे गाउँपालिकामा नयाँ प्राकृतिक ताल भेटिएको हो । समुद्री सतहदेखि ५ हजार २ मिटरको उचाइमा उक्त ताल रहेको छ ।

तस्वीर नवीन लामिछाने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार