logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

खगित्रा शाही जसले ४ सन्तानलाई यसरी एकैपटक जन्माइन्


  • राजनीति
  • बिहिबार, असोज ९ २०७६

काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा एक महिलाले एकै पटक चार बच्चा जन्माएकी छन् ।

बुधबार प्रसुतीका लागि आएकी २७ वर्षीया खगित्रा शाहीले एकै चार बच्चालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । जमिएका चार मध्ये ३ बच्चा छोरा र एक छोरी रहेकामा चारै बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शाहीको स ल्यक्रिया मार्फत प्रसुती गराइएको थियो । उनको आठ महिनाको गर्भधान पछि स ल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

शाहीको स ल्यक्रिया मार्फत प्रसुती गराइएको थियो । उनको आठ महिनाको गर्भधान पछि स ल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार