logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कमेडिले भरिपुर्ण अक्षय कुमारको चलचित्र ‘हाउसफुल ४’ को ट्रेलर सार्वजनिक


  • राजनीति
  • शुक्रबार, असोज १० २०७६

पोखरा- अक्षय कुमारको चलचित्र ‘हाउसफुल ४’ को ट्रेलर सार्वजनिक भएको छ ।

फक्स स्टार हिन्दीले सो चलचित्रको ट्रेलर युट्युवमा शुक्रवार सार्वजनिक गरेको हो । यस चलचित्रमा अक्षय कुमार धेरै खाले भूमिका रहेको छ ।

हाउसफुल फ्रेन्चाइज २०१० मा शुरू भएको थियो । त्यसैको यो चौथो चलचित्र हो ।

यस चलचित्रमा अक्षय कुमारसँग रितेश देशमुख, बोबी देओल, राणा दग्गुबती, कृति सेनन, कृति खरन्बदा र पूजा मूख्य भूमिकामा रहेका छन् । यस चलचित्रको निर्देशन फरहाद समजीले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार