logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

गृहमन्त्री चढेको हेलिकप्टर आकस्मिक अवतरण यस्तो छ अवस्था


  • राजनीति
  • शनिबार, असोज ११ २०७६

गृहमन्त्री राम बहादुर थापा ‘बादल’चढेको हेलिकोप्टर रामेछापमा मौसमको कारण आकास्मिक अवतरण गराइएको छ ।

सुरक्षा गोष्ठिमा भाग लिन काठमाडौंबाट जनकपुर जाने क्रममा बाक्लो कुहिरो लागेपछि रामेछापको मन्थली विमानस्थलमा आकास्मिक अवतरण गराइएको हो । नेपाली सेनाको एमआई–०५६ हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

हेलिकोप्टरमा गृह मन्त्री थापासँग गृह सचिव प्रेम कुमार राई पनि रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार