logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फेवातालमा जलकुम्भी झार फाल्दै इटालीका नागरिकहरु


  • रासस
  • शनिबार, असोज ११ २०७६

पोखरा –  जलकुम्भी झारले ढाकेको फेवातालमा सफाईमा जुटेका इटालीका नागरिक । फेवाताल सफाई अभियानमा क्रियाशील विभिन्न संघसंस्थासँगै नेपाल भ्रमणमा आएका इटालीका नागरिकहरु शनिबार फेवातालमा जलकुम्भी झार फाल्दै ।

तस्बिरः जमुना वर्षा शर्मा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार