logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१२३ एम्पुल लागुऔषध सहित पोखरा ९ शिवटोलबाट बिश्वकर्मा प्रकाउ


  • आश तमु
  • आइतबार, असोज १२ २०७६

आश तमु पोखरा-सघींय प्रहरी इकाई कार्यालय पोखरा,लागू औषध नियन्त्रण सेलबाट खटि गएको प्रहरी टोलीले पोखरा ९ शिवटोलबाट ठुलो मात्रामा लागु औषध सहित एक जनलाई प्रकाउ गरेको छ।

प्र।नि।टेक बहादुर रावतको टोलीले सुचनाको आधारमा प्रकाउ गरिएको प्रहरीले जनाएका छन। बर्ष ३६ को शुनिल बिश्वकर्मालाई बुप्रिनुर्फिन- ४१ एम्पुल, डाईजापाम – ४१ एम्पुल र फेनेरागन- ४१ एम्पुल गरि जम्मा १२३ एम्पुल सहित प्रकाउ गरेको हो।

बिकलाई बाट १ थान मोबाईल समेत नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय बैदाम कास्की पठाईएको सघींय प्रहरी इकाई कार्यालय पोखरा पठाएको जनाएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार