logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महराका छोराहरु ‘विप्लव’ नेकपा जाने संकेत गर्दै यस्तो स्टाटस लेखे


  • राजनीति
  • बुधबार, असोज १५ २०७६

शालिन भद्र ब्यक्तित्वका रुपमा स्थापित जनयुद्धकालिन लोक प्रीय नेता कृ’ष्ण बहादुर महरा एकएक अकल्पनीय कर्ममा मुछिएका छन । यौ”न अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृ’ष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल म’हराले ब”न्दुक समाएको फोटो राख्दै ‘फेरि यु’द्धमा जाने’ संकेत गरेका छन् ।

मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् ।

उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।

हेर्नुहोस्, निर्मल मह’राको स्टाटस ।

उनीहरुको स्टाटसमा लेखिएको छ,

‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर म’हरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई ष’ड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।

बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’

उनीहरुले ह”तियारसहितको फोटो सेयर गरेर समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको र क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ भनेर लेख्नुको अर्थ फेरि यु’द्धमा जाने संकेत गरेका छन् ।

क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ भन्नुको तात्पर्य उनीहरु विप्लव पार्टीमा जाने संकेत पनि गरेका छन् ।

हेर्नुहोस् महराको कान्छा छोरा राहुल महराको स्टाटस ।


यसरी म’हराका दुई छोराहरुले आफ्ना बावुलाई सिध्’याउन लागेको भन्दै पार्टीकै नेताहरु र ‘विदेशी शक्तिकेन्द्र’लाई पनि चे’तावनीको भाकामा ‘सन्देश’ दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार