logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पानीको खाल्डोमा भेटियाे ५ जनाकाे शव प्रहरी अनुसन्धान हुदै


  • राजनीति
  • बिहिबार, असोज १६ २०७६

बाराको फेटा गाउँपालिका–४ मा ५ जनाको शव भेटिएको छ ।

बताराको खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव भेटिएका हुन् । शवको सनाखत भएको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जित सिंह राठौरको टोली पुगेर अनुसन्धान थालेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार