logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

राजिब गुरुङ(दिपक मनाङ्गे)को ‘पोई पर्‍याे काले’को ट्रेलर सार्वजनिक


  • राजनीति
  • बिहिबार, असोज १६ २०७६

पोखरा- कमेडी, सस्पेन्स र प्रेमिल ट्रेलरमा बनेको नेपाली कथानक चलचित्र ‘पोई पर्‍याे काले’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रका मुख्य कलाकारमा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ लगायतका कलाकार ट्रेलरमा देखिएका छन् ।

शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् ।

‘पोई पर्‍याे काले’ कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार