logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पोखरा आउदै गरेको बस बेगनासको त्रीसुली डाँडामा दुर्घटना ,थप बिबरण केहि समयमा …


  • राजनीति
  • शुक्रबार, असोज १७ २०७६

पोखरा – बेगनास डाँडाबाट पोखरा आउदै गरेको बस दुर्घटना भएको छ । बेगनासको त्रीसुली डाँडामा  भएको दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि गण्डकी हस्पिटल र लेखनाथ सामुदायिक हस्पिटलमा पठाइएको छ । ग १ ख ४७७१ नम्बरको वस बाटैमा पल्टिएको छ। जसले गर्दा आवत जावतमा समेत समस्या परेको छ। घटनाको थप बिबरण केहि समयमा …
तस्विर सौजन्य -कपिल सापकोटा  स्रोत परिचय नेटवर्कवाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार