राजनीति
पोखरा – बेगनास डाँडाबाट पोखरा आउदै गरेको बस दुर्घटना भएको छ । बेगनासको त्रीसुली डाँडामा भएको दुर्घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि गण्डकी हस्पिटल र लेखनाथ सामुदायिक हस्पिटलमा पठाइएको छ । ग १ ख ४७७१ नम्बरको वस बाटैमा पल्टिएको छ। जसले गर्दा आवत जावतमा समेत समस्या परेको छ। घटनाको थप बिबरण केहि समयमा …
फिचर तस्विर सौजन्य -कपिल सापकोटा/ स्रोत परिचय नेटवर्कवाट साभार
अन्य तस्बिर सामाजिक सञ्जालबाट