logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

टीकाको साइत १० बजेर २५ मिनेटमा, कुन देशमा कति बजे टीका लगाउदा उत्तम हुन्छ ? (सूचनासहित)


  • राजनीति
  • सोमबार, असोज २० २०७६

मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय निकालेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार