logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राष्ट्रपति सी का लागि चिनियाँ खाना बनाउने टोली चीनबाटै


  • राजनीति
  • शनिबार, असोज २५ २०७६

राष्ट्रपति सीका लागि चिनियाँ खाना बनाउने टोली चीनबाटै आएको छ। उनका लागि सेफ र खानाका परिकार चिनियाँ टोलीसँगै आउने छ।

राष्ट्रपति बस्ने सोल्टीको स्वीट रुममा किचेनसहित बैठक, मास्टर बेडरुम र सुरक्षागार्ड रुम छन्। सोही किचनमा राष्ट्रपति सीका लागि चीनबाट ल्याइएका परिकार पाक्ने सोल्टीका अर्का एक अधिकारीले बताए।

‘चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि खाना पकाउन सेफ उतैबाट आउनुहुन्छ, सुरक्षाका हिसाबले यसो गरिएको जानकारी हामीलाई आएको छ’, ती अधिकारीले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार