राजनीति
चीनीय महामहिम राष्ट्रपति ज्यूलाई
आड काजी शेर्पाकाे २ वुँदे अपील
(क) नेपाललाई आत्मनिर्भर बनाउन चीनकाे सहयाेगमा विगतमा स्थापना भएका निम्न याेजनाहरूबारे नेपालका भ्रष्ट नेताहरूकाे टूपी ठाडाे हुने गरी खराे प्रश्न गरेर चित्त बुझ्दाे जवाफ पाएपछि मात्रा नयाँ सहयाेग सम्झाैतामा हस्ताक्षर गर्नु हाेला !
(ख) नयाँ सहयाेग सम्झाैत गर्नु परेमा याे बुँदा राखेर हस्ताक्षर गर्न लगाउनु हाेला ।नेपाली जनतालाई राेजगारी प्रदान गर्न र नेपाललाई आत्मानिर्भर बनाउन चीनकाे सहयाेगमा स्थापना भएका याेजनहरू नेताहरूले भ्रष्टचार गरेर बन्द गरेमा गराएमा नेताहरू सम्पत्तिबाट असुल उपर गरि लिनेछ भनेर
(१) नेपाली जनताकाे यातायात सुविधाका लागि चीनकाे सहयाेगमा संन्चालित ट्रलि बस कहाँ छ भनेर ?
(२) चीनकाे सहयाेगमा स्थापना भएकाे भक्तपुर ईट्टा कारख़ाना के भयाे भनेर ?
(३) चीनकाे सहयाेगमा निर्माण भएकाे चाेभार सिमेन्ट कारख़ाना कस्लाई कति रकम लिएर बिक्री ग-याे भनेर ?
(४) काग़ज़ उत्पादनमा नेपाललाई आत्मा निर्भर बनाउन नवलपरासीमा खाेलेकाे भृकुटी काग़ज़ कारख़ाना कस्काे ईशारामा बन्द गरेकाे भनेर
(५) ३ कराेड नेपाली लगाउने सक्ने जुता उत्पादन गर्ने चीनले बनाई दिएकाे बाँसबारी छाला जुता कारख़ाना कुन जुता कम्पनिलाई कति रकम लिएर बेचेर खायाे भनेर ?