logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

चीनद्वारा नेपालको उत्तरी क्षेत्रमा निर्माण१० वटा ‘सेस्निक स्टेशन’ हस्तान्तरण


  • राजनीति
  • आइतबार, असोज २६ २०७६

पोखरा-नेपालको उत्तरी क्षेत्रमा निर्माणका लागि चीनले सहयोग गरेको १० वटा ‘सेस्निक स्टेशन’ हस्तान्तरण गरेको छ ।

आइतवार राजधानीमा आयोजित नेपाल भ्रमणमा रहेका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा समझदारी पत्र आदानप्रदान कार्यक्रममा चीनले सेस्निक स्टेशन (भूकम्प मापन केन्द्र) हस्तान्तरण गरेको हो ।

चीनले नेपालको उत्तरी क्षेत्रमा खानी तथा भूगर्भ विभागका लागि बनाएको १० वटा ‘सेस्निक स्टेशन’ बनाइदिएको थियो ।

यससँगै विभागसँग अब ३१ वटा ‘सेस्निक स्टेशन’ उपलव्ध भएको छ । यसले भूकम्पीय अनुगमन गर्न सहयोग गर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार