logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेपालको आफ्नै स्याटेलाइटले खिचेका तस्वीर कहिले आउँछन् ?


  • राजनीति
  • सोमबार, असोज २७ २०७६

पोखरा- नेपालको पहिलो भू उपग्रहले खिचेको तस्वीर लिन ढिलाई भएको छ । रेडियो उपकरणले राम्रोसँग काम नगरेपछि धिलाइ भएको हो।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा जडान गरिएको रेडियो उपकरणले काम नगेपछि अन्तरीक्षमा खिचेको तस्विर लिन समस्या भएको हो ।

नेपालकै नाममा पलिोपटक प्रक्षेपण गरिएको भू–उपग्रह ‘नेपाली स्याट–१’ ले काम गरिहेपनि तस्वीर प्राप्त गर्ने प्रविधीमा समस्या देखिएको छ ।

प्रविधि जडान राम्रोसंग गरेपछि अझै एकहप्तामा मात्र भू उपग्रहले कैद गरेको तस्विर पृथ्वीमा आउने नाष्टले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार