logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

परम्परागत पानीघट्टमा मकै पिसाउँदै महिला


  • रासस
  • शुक्रबार, कार्तिक १ २०७६

मनाङको नासो गाउँपालिका–८ स्थित ताचै गाउँमा परम्परागत पानीघट्टमा मकै पिसाउँदै महिला । अन्न पिसाउने आधुनिक मेसिन नभएका कारण पानी घट्टबाट नै मकै, गहुँ, फापरलगायत खाद्य वस्तु यहाँका स्थानीयवासीले पिसाउँदै आएका छन् ।

तस्बिरः रत्न श्रेष्ठ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार