logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कहाँ कहाँ हुँदैछ उपचुनाव ?


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, कार्तिक १ २०७६

प्रतिनिधि सभा सदस्यतर्फ: कास्की–२

प्रदेश सभा सदस्यतर्फः भक्तपुर–१ अन्तरतगत प्रदेश सभा निर्वाचन क्षेत्र–१, बाग्लुङ्ग–२ अन्तरगतको प्रदेश सभा क्षेत्र–२ र
दाङ–३ अन्तरगतको प्रदेशसभा निर्वाचन क्षेत्र– २

स्थानीय तहतर्फः सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख, पाचँथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभा जिल्लाको मकालु गाउँपालिका र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाहरूको अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र ३४ वटा जिल्लाका ४० वटा स्थानीय तहका वडाहरुका वडा अध्यक्ष ४३ पदमा चुनाव हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार