logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखराको एक होटलमा जर्मनी नागरिक मृ’त फेला


  • राजनीति
  • सोमबार, कार्तिक ४ २०७६

पोखरा – जर्मनी नागरिक ७६ वर्षिय कार्ल हेइन्ज स्किकेल पोखराको एक होटलमा मृ’त फेला परेका छन । पोखरा महानगरपालिका ६ लेकसाइड स्ट्रेट नम्बर २ को होटल लक्की सेभेन गेस्ट हाउसमा बस्दै आएका उनी बिहान मृ’त फेला परेका थिए ।

बिहान अबेरसम्म नउठेपछि होटलका साहुजीले उठाउन जाँदा मृ’त भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनी सोही होटलको कोठा नम्बर २०३ मा बस्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार