logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

तिहार मनाउन रुपा वली मगर र कृष्ण ओली रुकुम पुगे [हेर्नुहोस भिडियो]


  • राजनीति
  • सोमबार, कार्तिक ४ २०७६

पोखरा- दशैँ तिहार मनाउन रुपा वली मगर र कृष्ण ओली यतिबेला गृहजिल्ला रुकुम पुगेका छन् ! उनीहरु स-परिवार दशैँ तिहार मनाउन आफ्नो घर रुकुम पुगेका हुन् ! दुवैहात खुट्टा जोडिसकेका कृष्ण आफु जन्मेको घर रुकुममा तिहार मनाउने भएका छन् !

हात खुट्टा जोडेपछि उनीहरु पहिलो पटक रुकुम पुगेका हुन् !
यस अघि उनीहरु मुम्बई बाट हात र खुट्टा जोडेर नेपाल फर्किएका थिए ! काठमान्डौ बस्दै आएका रुपा र कृष्ण संगै हजुर आमा पनि रुकुम पुगेकी छन् ! उनीहरु तिहार मनाएर स-परिवार पुन: काठमान्डौ फर्किने छन् !हेर्नुहोस काठमान्डौ देखि रुकुम सम्मको रुपा र कृष्णको यात्रा भिडियोमा:

https://youtu.be/H58gwWjQ1-o

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार