पोखरा- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्प’कम’ल दाहा’लले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धो’का भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्।
पार्टी एकताका बेला आ’लोपा’लो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओ’लीका गतिविधिबाट त्यो पालना नहुने महसुस दा’हालले गरेका छन्। दा’हालले केही दिनअघि सचिवालय सदस्य ई’श्वर पो’खरेललाई उनकै घरमा भेटेर एक’ताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गु’नासो पोखेको स्रोतले बतायो।
एकतापछि दा’हाल र पो’खरेलबीच बहुदलीय जन’वादको विषयमा मत बाझि’एको थियो। त्यसपछि पार्टीले विभाग प्रमुखहरू तोक्ने क्रममा पोख’रेललाई स्कुल विभाग नदिन पूर्व’मा’ओ’वादी केन्द्र पक्षले जोड गरे पनि पछि ओ’ली–दाहा’ल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए।
त्यसयता दाहा’ल–पोख’रेल सम्बन्ध मधुर बनेको छ। दसैं सकिएलगत्तै दा’हाल पोख’रेल निवास धापासी पुगेका थिए। दाहा’लले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओ’लीले पार्टी एकीकरणताका भएका समझदारीबाट पछि हट्ने संकेत गरेको र यसलाई कार्यान्वयनको दिशामा लैजान पहल गर्नुपर्ने बताएका थिए। पोख’रेल–दाहा’ल भेटघाट हुँदै गर्दा नेक’पा ओखलढुंगाका कार्यकर्ताहरू पनि पोख’रेल निवास पुगेका थिए।