logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

लेखक तथा पत्रकार गुणराज लोहनी आफ्नै घरबाट पक्राउ,घरमा खानतलासी गर्दै प्रहरी


  • राजनिती न्युज डेस्क
  • मंगलबार, कार्तिक ५ २०७६

पोखरा-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्र’ति’बन्धि’त ने’कपाका पुर्व नेता तथा लेखक पत्रकार गुणराज लोहनीलाई प्रहरी उनकै घरबाट पक्राउ परेका छन् ।

मंगलबार लोहनीलाई प्रहरीले भरतपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । प्रहरीले अहिले उनको घरमा खानतलासी गरिरहेको जनाएको छ ।

विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याको कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरेको जनाएको थियो ।

पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।

वि’प्ल’व नेक’पाको केन्द्री’य समि’तिबाट गु’ण’राज लो’हनी आ’उट, यस्ता छन् अन्य १० नि’र्णय

पोखरा- ने’त्र’विक्र’म च’न्द वि’प्ल’व नेतृ’त्वको ने’पाल क’म्यु”नि’ष्ट पा’र्टीले के’न्द्री’य ‘स’दस्य गु’णरा’ज लो’हनीलाई पा’र्टी के’न्द्री’य समि’तिको जिम्मे’वा’रीबाट मु’क्त गरेको छ । पा’र्टीको आ’ठौं पू’र्ण बैठ’कका निर्ण’यहरु विज्ञ’प्तिमार्फत सार्व’जजिक गर्दै म’हास’चिव वि’प्ल’वले सो कुराको जानकारी दिएका छन् ।

केन्द्री’य सद’स्यको जिम्मे’वारीमा रहेका लो’हनीको स्वास्थ्य सम’स्याका कारण के’न्द्री’य समितिमा रहेर काम गर्न कठिनाई भएकोले उनलाई विदा’ई गरिएको विज्ञ’प्तिमा जनाइएको छ । बैठ’कले पा’र्टी संग’ठनभित्रको शुद्धी’कर’णलाई जोड दिँदै पा’र्टी’का सम्पू’र्ण क्षे’त्रहरु तल्ला’ क’मिटी, ज’नसे’ना, जव’स, मो’र्चा र विभा’गहरुमा तदा’रुकताका साथ सञ्चा’लन गर्ने नि’र्णय समेत गरिएको विज्ञ’प्तिमा जनाइएको छ ।

बैठ’कले पा’र्टीको योज’नामा कार्यरत रहँदा गिर’फ्तारमा परेर जे’ल जी’वन विता’इरहेका पा’र्टी नेता सु’दर्श’न, मा’इ’ला ला’मा, प्र’ज्व’ल, बन्धु” च’न्द, नवि’न लगा’यतको शी’घ्र रि’हाईको मा’ग समेत ग’रेको छ । बै’ठ’कले यी ल’गायत अन्य १० नि’र्णय स’मेत गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार