logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

जनकपुरमा व्यवसायीको गो’ली हा’नी ह’त्या


  • राजनिती न्युज डेस्क
  • बुधबार, कार्तिक ६ २०७६

जनकपुरधाम- जनकपुरमा एकजनाको गो’ली हा’नी ह’त्या भएको छ। जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गो’ली हा’नी ह’त्या भएको हो।

जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पे’स्तो’लबाट प्र’हार गरेको गो’ली लागेर साहको घटनास्थलमै मृ’त्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्।

साहको श’व जनकपुर अञ्‍चल अस्पतालमा राखिएको छ। उनीमाथि पैसा माग्न जाँदा चौधरीले गो’ली हा’नेको प्रहरीले जनाएको छ। यसैबीच चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार