logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

स्वास्थ्य मन्त्रालयमा बेथिती उपसचिवको कार्यकक्षमा छोराले गेम खेल्दै


  • राजनिती न्युज डेस्क
  • बुधबार, कार्तिक ६ २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको दुरुपयोग भएको पाईएको छ ।

मन्त्रालयका उपसचिव खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटर कार्यालय समयमा उनका छोराले गेम खेलेर बसेको देखिएको छ ।मन्त्रालयका उपसचिव खतिवडाले भने, ‘घर एक्लै हुने भएपछि छोरालाई यहाँ ल्याएको हुँ । आगामी दिनमा यस्तो हुन दिन्नँ ।’ कार्यालय समयमा कम्प्यूटरको दुरुपयोग हुँदा पनि स्वास्थ्य मन्त्रालय मौन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार