logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

१० लाख ५८ हजार सहित,पोखरा ६ पहारीमार्गमा एक होटलबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ


  • राजनिती न्युज डेस्क
  • आइतबार, कार्तिक १० २०७६

कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ६ पहारीमार्गमा रहेको एक होटलबाट जुवा खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ ।

शनिबार साझँ होटलमा जुवा खेलाईरहेको भन्ने स्थानियको सुचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।

जुवा तास खेली खेलाई रहेको अबस्थामा नगद १० लाख ५८ हजार ५ सय १० रुपैया सहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार