logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

तनहुँ व्यासका १७ वर्षीय सन्देश सुनारको क’रेन्ट लागेर मृ’त्यु


  • रासस
  • आइतबार, कार्तिक १७ २०७६

पोखरा – तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको क’रेन्ट लागेर मृ’त्यु भएको छ ।

निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार