logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सत्तारुढ दलका नेता महरा जेल चलान


  • राजनीति
  • सोमबार, कार्तिक १८ २०७६

सत्तारुढ दल नेकपाका नेता तथा निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमााडौंमा आज भएको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार  महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार