logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विवेकशील नेपालीले कास्की क्षेत्र नं २का लागि जमुना शर्मालाई उम्मेदवार उठाउने


  • राजनिती न्युज डेस्क
  • बुधबार, कार्तिक २० २०७६

पोखरा- विवेकशील नेपालीले कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मालाई उम्मेदवार उठाउने भएको छ।

गण्डकी प्रदेशको पोखरामा विवेकशील नेपाली दलको कात्तिक १८ र १९ गते बसेको बैठकले सो निर्णय गरेको हो।

कास्की बैदाम घर भएकी जमुना शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेल्दै आएकी छन्। मनोसामाजिक परामर्शमा समेत उत्तिकै दख्खल शर्मा कानुन, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त छिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार