logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पोखरा भ्रमणका क्रममा रुपाकोट पुगे बङ्गलादेशका राष्ट्रपति मोहम्मद (फोटो फिचर)


  • आश तमु
  • बिहिबार, कार्तिक २८ २०७६

पोखरा नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको आज पोखरा भ्रमणका क्रममा रुपाकोट पुगेका छ्न।

पोखरा भ्रमणका क्रममा रुपाकोट पुगेका राष्ट्रपति हमिदको स्वागतार्थ गाउँपालिकाल  गुरुङ जातिको झाँकी, दलित समुदायका तर्फबाट पञ्चेबाजा, नेवार समुदायका तर्फबाट लाखे र मारुनी नृत्य प्रदर्शन गरीएको थियो। ।

रुपाकोटमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि एवं स्थानीयवासीले स्वागत गरेका थिए।

 

तस्बीर दिलिप आधिकारी र डा गिरीधारी पौडेलको फेसबुक

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार