logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

‘विप्लव’ नेकपा जाजरकोट इञ्चार्ज धमिल पक्राउ


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, कार्तिक २९ २०७६

पोखरा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार