logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नापी शाखाका कर्मचारीद्वारा कार्यकक्ष मै आत्महत्या


  • राजनीति
  • आइतबार, माघ २१ २०७४

The dead man's body. Focus on hand

दाङ,लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन्
वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ
घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ । (रासस)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार