पोखरा- मंगलवार साझ पश्चिम नेपालको बझाङलाई केन्द्रबिन्दु बनाएर ५।७ म्याग्निच्युटको भूकम्प गएको छ।
बझाङको पौवागढी केन्द्रबिन्दू बनाएर भूकम्प गएको भूगर्भ विभागले जनाएको छ । सुदुरपश्चिम तथा मध्यपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश गरिएको बताइएको छ।