logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यो सरकारमा दलाल पुँजिपतीको निर्णायक पकड छ : प्रदिप नेपाल


  • राजनीति
  • शुक्रबार, मंसिर ६ २०७६

तत्कालीन एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपालले निवर्तमान मन्त्री गोकर्ण बिष्टको बहिर्गमनले सरकारभित्र दलाल पूँजीपतिको पकड बलियो रहेको देखाएको टिप्पणी गरेका छन् ।

बिहीवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालले सो कुरा बताएका हुन् ।

‘गोकर्ण बिष्टको बहिर्गमनले नेपालको सरकारभित्र दलाल पूँजीपति वर्गको निर्णायक पकड़ छ भन्ने सत्यलाई नाङ्गो पारेर देखाइदिएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

बिहीवारमात्र नेकपाका सांसद रामेश्वर राय यादवले श्रम मन्त्रालय सम्हालेका थिए भने बिष्ट बाहिरिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार