तनहुँ बन्दिपुर टुडिखेलमा बन्दै छ चाइना भए झै सिसा स्तम्भ
रासस
शुक्रबार, मंसिर ६ २०७६
तनहुँको बन्दीपुर गाउँपालिकास्थित टुँडिखेलमा निर्माण गर्न लागिएको सिसााको ‘दृश्य स्तम्भ’ । रु तीन करोडको लागतमा निर्माण गर्न लागिएको स्तम्भको हाल डिपिआर निर्माणको काम भइरहेको छ ।