logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बैध र विप्लवको संयुक्त बक्तब्य जारी

के छ आन्तरिक सहमती


  • राजनीति
  • बिहिबार, माघ २५ २०७४

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र बैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) को संयुक्त बैठक सम्पन्न भएको छ । दुवै पार्टीको तर्फ बाट मुल नेताले हस्ताक्षर गरेर आज बिज्ञपति जारी गरेको छ ।
दुइ पार्टी बिचमा मोर्चाबन्दी र पार्टी एकता र संघर्षका सम्वन्धमा संयुक्त प्रेश विज्ञप्ति जारी गरेको छ । बिज्ञप्तीको पुर्णपाठ यसप्रकार रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार