राजनीति
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा तत्कालीन जनमु’क्ति सेनाका पुर्व डेपुटी कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ले माओ’वादीले जनमुक्ति सेना स्थापना दिवसलाई सम्झेका छन् ।
उनले जनयु’द्धका स’हिदहरुप्रति श्र’द्धाञ्जली व्यक्त गरेका छन् । जनमु’क्ति सेना दिवसको अवसरमा उनले जनयु’द्धका स’हिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन। आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रभाकरले जनयु’द्धको क्रममा आफ्नो युवा जोश जागरलाई पूर्ण रुपमा समर्पण गरी बलि’दान गर्ने सहि’दहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
जनयु’द्धको क्रममा घा’इते भएका, अ’पांग भएका र बे’पत्ता पारिएकाहरुलाई समेत नेता शर्माले सम्झिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पुराना तस्विरसहित नेता शर्माले एक स्टाटस लेखेका छन् ।
जनमुक्ति सेनाको त्या’ग र बलि’दानबिना संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव नभएको भन्दै नेता शर्माले कार्यान्वयनको चरणमा फेरि एउटा अभियान जरुरी रहेको समेत उल्लेख गरेका छन् ।
विस २०५८ साल मंसिर ८ गते तत्कालिन नेकपा मा’ओवादीले दाङको घोराहीस्थित नेपाली सेनाको ब्यारेमा हम’ला गरेको दिनलाई जनमुक्ति सेना स्थापना दिवस रुपमा मनाउँदै आएको थियो ।
हेर्नुस् स्टाटस