logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काठमाडौमा भुकम्पको धक्का


  • राजनीति
  • बुधबार, मंसिर ११ २०७६

काठमाडौं- काठमाडौंको विभिन्न ठाउँमा भुपम्पको धक्का महसुस भएको छ । राति १० बजेर ८ मिनेटमा आएको भूकम्पको कडा धक्का महसुस भएपछी सर्वसाधारण घर बाहिर निस्केका छन् ।

सिन्धुपाल्चोकको फुल्पिंगकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बेलुका बेलुका १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ट भूकम्पविद भरत कोइरालाले जानकारी दिए । भूकम्पको धक्का काठमान्डौ भक्तपुर ललितपुर र काभ्रेपलाञ्चाेक लगायत जिल्ला हरु मा समेत म’हसुस भएको थियो ।भूकम्पबाट कहाँ के कति क्ष’ति भयो भन्ने विवरण भने प्रा’प्त भैसकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार