logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मनाङको तिलिचो ताल क्षेत्रबाट ३३ जना पर्यटकको उद्धार


  • आश तमु
  • बिहिबार, मंसिर १९ २०७६

मनाङको तिलिचो ताल क्षेत्रबाट ३३ जना पर्यटकको उद्धार गरिएको छ। मनाङको ङिस्याङ ९ तिलिचो घुम्न गएका २३ जना इन्डोनेसियाली पर्यटक, उनीहरुका गाइड र पोर्टर गरी १० जना नेपाली अलपत्र परेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

उनीहरुलाई उद्धार गरी पोखरा ल्याइको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार